दिनेशले हात पारे दुई स्वर्ण

पालगञ्जमा भएको आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आईटिएफ तेक्वान्दोमा बाग्लुङका दिनेश बुढामगरले दुई वटा स्वर्ण हात पार्न सफल भएका छन् । बुर्तिबाङका बुढा मगरले आईटिएफ एकल ५६/६० केजीको स्पाईरिङ र ग्रुप स्पाईरिङमा गरि दुई वटा स्वर्ण हात पार्न सफल भएका हुन् ।उनले एकल स्पाईरिङ तर्फ पहिलो राउण्डमा प्रदेश नं। १ का भुवन मगरलाई पराजित गरेका … Continue reading दिनेशले हात पारे दुई स्वर्ण